शुक्रबार, बैशाख ७, २०८१

बुधवार माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं फागुन ३ ,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।प्रतिनिधिसभाको बुभवार बस्ने बैठमा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य अनुरुप दलको बैठक बोलाएको दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भएकोछ ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी भएसंगै प्रस्तावित एजेन्दामा आफ्ना संसद सदस्यलाइ जानकारी गराउन दलको बैठक वोलाएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031