मङ्लबार, जेष्ठ ३, २०७९

थप ८०१७ जनामा कोभिड संक्रमण, १५को मृत्यु

काठमाडौं माघ १३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा ५ हजार ८१६ जना र छ हजार ७२ जनाको एन्टिजेन परीक्षणको क्रममा २ हजार २०१ जना संक्रमित गरि कुल ८०१७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना संक्रमित संक्रमिण मुक्त हुँदै गर्दा सोही अवधिमा १५ जनाको मृत्यु भएको जनाएको आज पुष्टि भएका मृतकसंगै नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जना पुगेको छ ।

त्यस्तै देशभर ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेको जानकारीदिनुको अलावा वितेको २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोभिड विरुद्धको खोप लिएको जानकारीदिएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31