शुक्रबार, बैशाख ७, २०८१

थप १२ हजार ३३८ जनामा कोभिड संक्रमण पुष्टि , ४ को मृत्यु

काठमाडौं माघ ६,
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। पछिल्लो समय कोभिड संक्रमितको पहिचान हुने क्रम रफ्तारमा बढ्दो रहेको र आज पुष्टि भएका संक्रमितको सख्या हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै यसवीचमा ६४९ जना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31