सोमवार, मंसिर १९, २०७९

उपत्यका थपिए १९ सय १६ संक्रमित, सक्रिय संक्रमितको सख्यामा पनि ८ हजार नाघ्यो

काठमाडौ पुस २९,
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा पुष्टि भएका ३५ सय ५३ जना कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका १९ सय १६ संक्रमित रहेको जनाएकोछ ।
त्यस्तै मन्त्रालयले उपत्यकामा थपिएकामा संक्रमित मध्ये काठमाडौंका १ हजार ४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० रहेको जानकारी दिदै सक्रिय संक्रमितको सख्याम पनि ८ हजार ३९६ जना रहेको जनाएको छ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31