शुक्रबार, बैशाख ७, २०८१

सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक माघ ३ का लागि सारियो

काठमाडौं पुस २६ ,
प्रतिनिधिसभा पुस २८ गतेका लागि पूर्व निर्धारित बैठक बस्नु २ दिन अघि नै सूचना टाँस गर्दै माघ ३ गते बस्ने गरि सारिएकोछ ।

सङ्घीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले आज जारी गरेको सूचनामा यसअघि पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समसयमा बस्न नसकिने जानकारी दिनुभएको हो ।

यसअघि पुस २२ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पुस २८ गतेका लागि सारिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31