शुक्रबार, चैत्र १६, २०८०

सत्तासाझेदार गठबन्धन दलको बैठक बस्दै

काठमाडौं पुस १९,
सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक आज विहान प्रमको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । यद्यपी यसअघि आइतवारनै बस्ने भनिएको आजको बैठक सत्ता साझेदार दल माओवादीको राजधानीमा जारी महाधिवेशनका कारण आज बस्न लागेको हो ।

त्यस्तै आजको बैठकमा मुलत माघ १२ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको गत शनिबारदेखि प्रक्रिया शुरु भइसकेको अवस्थासंगै राष्ट्रिय सभामा रिक्त १९ पदमा उम्मेदवार बनाउन गठबन्धनमा सहभागी दलबीच तालमेल सहति कसरी जाने भन्ने विषयमा केन्द्रीत हुनुको अलावा संसद बैठकमा प्रतिपक्षीदलको तर्फबाट सिर्जना गरिएको अवरोध लगायतका विषयगत एजेन्दामा केन्द्रीत हुँने हुने प्रमको सचिवालय स्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31