शनिबार, बैशाख ८, २०८१

राष्टियसभाको पूर्व निर्धारित बैठक स्थगित

काठमाडौं पुस २३,
संसदको सचिवालयले आज नयाँ सूचना जारी गर्दै २५ गते बस्ने भनिएको संघीय संसद अन्र्तगत राष्टियसभाको पूर्व निर्धारित बैठक स्थगित भएको जनाएको छ ।
आज संघीय संसदको सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिनुको अलावा अर्को बैठक पुस २७ मा बस्ने जनाएको छ ।