शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ ओमिक्रोन भेरियन्ट संक्रमणको मुख्य लक्षण

काठमाडौं पुस २८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको जनाएको । त्यस्तै मन्त्रालयका विज्ञ समूहले ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने यो पेरियन्टको प्रमसख लक्षण भएको जानकारीदिएको छ।

विज्ञ समुहका अनुसार यसअघिका कोभिड भेरियन्टको सङ्क्रमण श्वासप्रश्वास नली वा फोक्सो केन्द्रीत हुने गरेकोमा यो भेरियन्टको सङ्क्रमण भने माथिल्लो श्वासप्रश्वास नली केन्द्रीत हुने गरेको जनाएका छन ।

त्यस्तै खोप लगाएका व्यक्तिलाइ समेत ओमिक्रोनको संक्रमण हुन सकने तर खोप नलगाएका व्यक्ति का् तुलनामा खोप लगाएका व्यक्तिमा जोखिम कम रहने गरेको छ।

यसको मुल लक्षण भनेको नै घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता रहेको जानकारीदिदै यसबाट बच्न भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नु नै रहेको जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31