शुक्रबार, बैशाख ७, २०८१

मन्त्रीस्तरीय निर्णय थप ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौं पुस २४ ,
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार थप ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डेलाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् ।। यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मन्त्रालय तान्दै उनको स्थानमा सुरेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी काध्रे पलाञ्चोक सल्यान, कालिकोट, नवलपरासी वर्दघाट सूस्ता पूर्व लगायतका जिल्लाका प्रजिअको जिम्मेवारी समेत हेरफेर भएको भन्त्रालकाय सरुवा सूचीमा उल्लेख गरिएको छ ।

यस्तो छ प्रमख जिल्ला अधिकारीको थप हेरफेर सूची :

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31