शुक्रबार, बैशाख ७, २०८१

नेपाली हवाइ उडानको क्षेत्रका जिवित किम्बदन्ती रोजारियोको निधन

काठमाडौं माघ ७,
नेपाली हवाइ आकाशका एक पुराना हस्ती रोनाल्ड क्यारिल रोजारियोको ९८ बर्षको उमेरमा निधन भएको छ। तत्कालीन शाही नेपाली सेना अन्तर्गत रोयल फ्लाइटमा चिफ इन्जिनियर एवम पायलट प्रशिक्षकको रुपमा लामो समय काम गर्नुभएका रोजारियो हवाइ उडानको क्षेत्रमा जिवित किम्बदन्तिको प्रतिविम्व मानिन्छ ।

त्यस्तै तत्कालीन दोस्रो विश्व युद्धको समयमा ब्रीटिस वायुसेनाको तर्फबाट एक लडाकु पायलटको भूमिका निर्वाह गर्दै बहादुर सैनिकको परिचय स्थापित गर्नुको अलावा उहाँले थुप्रै पदक सम्मान प्राप्त गर्नुभएको छ। तत्कालीन राजा विरेन्द्रको प्रिय पात्र रोजारियोले नेपालको रास्ट्रिय ध्वजाबाहक तात्कालिन शाही नेपाल वायुसेवामा बरीस्ठ फ्लाइट इन्जिनियर को रुपमा काम गर्दै एक निडर र कर्तव्य प्रतीपूर्ण प्रतिबद्ध एभिएशन हस्तीको रुपमा काम क्रियाशील हुँदै नेपाली हवाइ छेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31