बिहिबार, बैशाख १३, २०८१

उपत्यका कोभिड संक्रमितको रेड जोन, थपिए ६ हजार १ सय ७२ संक्रमित

काठमाडौं माघ ११,
पछिल्लो २४ घण्टामा पुष्टि भएका १२ हजार ८ कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ६ हजार १ सय ७२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा ४ हजार ८७५ ५१५ भक्तपुरमा ५१५ र ७८२ ललितपुरमा रहेको जनाएके छ।

त्यस्ते मन्त्रालयले देशभर पहिचान भएका संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा नै रहनुले उपत्यका कोभिड संक्रमितको रेड जोन बन्दै गएका कारण आवश्यक सर्तकता अपनाउन मन्त्रालयले सवैमा आग्रह गरेको छ ।