बुधबार, बैशाख १२, २०८१

उपत्यकामा १ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिए

काठमाडौं माघ १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पुष्टि भएका ५ हजार २९२ जनामा सङ्क्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले नयाँ थपिएका संक्रमितहरुमा काठमाडौंका १३६१, भक्तपुरका ९० र ललितपुरका २७१ जना रहेका जानकारी दिएको हो ।

त्यस्तै वितेको २४ घण्टामा ८ हजार १९१ जना उपचार पछि डिस्चार्ज भएको जानकारििददै यसवीचमा थप ८ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।