शनिबार, बैशाख ८, २०८१

उपत्यकामा थपियो १,२८६ कोभिड संक्रमित

काठमाडौं पुस २७,
पछिल्लो २४ घण्टामा पहिचान भएका २,४४४ जना कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र १,२८६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्ते कुल संक्रमित मध्ये मन्त्रालयले काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना रहेको जनाएको छ।