बुधबार, बैशाख १२, २०८१

उपत्यकामा एकै दिन थपिए ४ हजार ६७६ जना संक्रमित

काठमाडौं माघ १०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा पुष्टि भएका १० हजार ३१९ जनामा कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जना संक्रमित थपिएका छन ।

यसरी थपिएका संक्रमित मध्ये मन्त्रालयले जनाएको छ। काठमाडौंमा सबैभन्दा बढि ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा   ४ जनाको मृत्यु भएको  र योसंगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको सख्या ११ हजार ६५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।