शनिबार, बैशाख ८, २०८१

आजमात्रै उपत्यकामा थपिए २४ सय १९ कोभिड संक्रमित

काठमाडौं माघ १ ,
पछिल्लो २४ घण्टामा पहिचान भएका ४ हजार ६३६ जनामा संक्रमित मध्ये उपत्यकाका मात्रै २ हजार ४१९ जना कोभिड संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालयले यसरी पहिचान भएका संक्रमित मध्ये काठमाडौमा १५९१ , भक्तपुरमा १४२,ललितपुरमा ६८६ जना रहेो आजमात्रै उपत्यकामा थपिए २४ सय १९ कोभिड संक्रमित आइसीयूमा ११९ र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।