मङ्लबार, जेष्ठ ३, २०७९

१० हजार ३१९ जनामा कोभिड संक्रमण, ४ को मृत्यु

काठमाडौं माघ १०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणको क्रममा ८हजार०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन परीक्षणको क्रममा २हजार२६५ जना गरि उल्लेखित सख्यामा कोभिड संक्रमित पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा २५४० जना संक्रमित संक्रमणमुक्त भएका छन भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31