मङ्लबार, जेष्ठ ३, २०७९

शुक्रवार कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

काठमाडौं माघ १३ ,
सत्तारुढदल कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्ने भएको छ। पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण शुक्रवार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो।

केन्द्रीय कार्यसम्पादन समिति गठन संगै मुलुकको समसामायिक राजनैतिक घटनाक्रम केन्द्रीत हुने बताइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागीताका लागि अनुरोध सहित भर्चुअल बैठकको लिंक एसएमएसमार्फत् पठाइने मुख्यसचिव पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31