मङ्लबार, जेष्ठ ३, २०७९

राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान एवम् प्रनानि खड्का विरुद्ध मुद्धा दायर

काठमाडौं माघ १२ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान एवमे महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान कार्यरत प्रनानि हरि खड्का विरुद्ध आज बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्व कप्तान खड्का शैक्षिक योग्यता अन्र्तगत आइ।ए।को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी अनुसन्धान गर्नेक्रममा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरी खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा प्रवेश गरेको र पछिल्लो समय प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत कार्य गरे का कारण निज विरुद्ध मुद्धा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31