सोमवार, मंसिर १९, २०७९

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री कार्की

काठमाडौ पुस २९,
सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्ला केहि दिन यता बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ बताउनुभएकोछ ।

सरकारका प्रवक्ता कार्कीले आफ्नो समाजीक सञ्जाल फेसबुकमार्फत नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउदै यसका लागि खोप अभियान तीब्र गतिमा अगाडि बढेको जानकारी दिदै कोभिड संक्रमणको जोखिम रोक्नका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31