शनिबार, माघ १५, २०७८

चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित खत्री पक्राउ

काठमाडौं पुस २२,
चन्द्रागिरी नगरपालिका १५ स्थित सडकबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित अछाम मंगलसेन नगरपालिका९९ घर भएका १९ वर्षीय निरजखत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा मध्य रातमा हिँडिरहेको अबस्थामा फेला पारी प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट चोरी गर्ने नियतले चोरी गर्न प्रयोग हुने औजार तथा हतियार बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ७ वटा फलामे रड [डण्डी]१४ वटा तामाका फलामे कलश, मन्दिरका घण्टी ३ वटा, १/१ थान हँसिया, हतौडा, बेल्चा, पिलाश, रिन्च र भाँडा प्रहरीले बरामद गरेको छ । उनी उपर चोरी सम्बन्धी कसूर मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप  गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31