मङ्लबार, जेष्ठ ३, २०७९

उपत्यकामा मात्र सक्रिय संक्रमितको सख्या ५४ हजार नाघ्यो

थपिए उपत्यकामा ३ हजार १४१जना कोभिड संक्रमित

काठमाडौं माघ १३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ३ हजार १४१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।मन्त्रालयका अनुसार यसरी पुष्टि भएका संक्रमित मध्ये काठमाडौमा २४ सय २, ललितपुरमा ५२१ र भक्तपुरमा २२० संक्रमित रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ गरि उपत्यकामा मात्र ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेको जानकारीदिएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31