मङ्लबार, जेष्ठ ३, २०७९

उपत्यकामा एकै दिन थपिए ४ हजार ६७६ जना संक्रमित

काठमाडौं माघ १०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा पुष्टि भएका १० हजार ३१९ जनामा कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जना संक्रमित थपिएका छन ।

यसरी थपिएका संक्रमित मध्ये मन्त्रालयले जनाएको छ। काठमाडौंमा सबैभन्दा बढि ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा   ४ जनाको मृत्यु भएको  र योसंगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको सख्या ११ हजार ६५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31