शुक्रबार, बैशाख ७, २०८१

आइतबार २ सय १६ जनामा कोभिड संक्रमण पुष्टि, २को मृत्यु

काठमाडौं पुस १८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार २ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर गरिएको ५ हजार ९ सय ६२ पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३ जना सहति उल्लेखित सख्यामा संक्रमितको पहिचान भउको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा थप २०९ संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी सहति थप २ जनाको मृत्यु भएको जनाएको छ । आज पुष्टि भएका मृतसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ५ सय ९६ पुगेको जनाएको छ। साथै मन्त्रालयले ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31