बुधबार, बैशाख १२, २०८१

सिंहदरबारको मुल गेट नगिच यलम्बर पार्टी प्यालेसमा नेता सिंहको सम्पर्क कार्यालय

काठमाडौँ मंसिर २० ,
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गरेका काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय सञ्चालमा ल्याएका   छन ।

मंसिर २४ देखि २६ गते सम्म चल्ले काँग्रेस महाधिवेशन प्रयोजनार्थ उहाँले राजधानीस्थित सिंहदरबारको मुल गेट नगिच रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय सञ्चालन गर्नुभएको हो ।

त्यस्तै अवका दिनमा नेता सिंहले विधिवत रुपमा नेता कार्यकर्ता र शुभचिन्तकसंग विहान ८ बजेदेखि सुझाव परामर्श ग्रहण सहितको भेटघाट गर्नुहुँने चाक्सविारीस्थित उहाँको निजि निवासमा रहेको सचिलावलयले जनाएको छ ।