शुक्रबार, बैशाख ७, २०८१

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

भक्तपुर पुस २
मध्यपुरठिमी नगरपालिका(१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋणसहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ । प्रहरीका अनुसार उक्त सहकारी रहेको भवनको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगदचोरी भएको जनाएकोछ ।

महानगरीय प्रहरी वृत्त ठिमीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930