काठमाडौ मंसिर २६,
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका९४ बस्ने कालिकोट झरना गाउँपालिका९९ घर भएका २१ वर्षीय भरत बहादुर तिरुवालाई पक्राउ गरेको छ ।
टेन्सन ब्रो नामक युट्यव च्यानल सञ्चालन गरी अश्लिल शीर्षक राखी समाजमाअश्लिता फैलाउने किसिमका भीडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारणगरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाईएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।प्रक्राउ परेको तिरुवालाइ जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यकअनुसन्धान गरिरहेको जनाएको छ ।