शुक्रबार, बैशाख ७, २०८१

बढ्दो ओमिक्रोनको संक्रमण संगै नयाँदिल्लीमा कर्फ्यु आदेश

एजेन्सी/ काठमाडौं पुस १२,
नयाँ दिल्लीमा बढ्दो पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरुको संख्या बढेसंगै भारतको राजधानी नयाँदिल्लीमा दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लगाउने निर्णय भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

समाचारमाध्यमा अनुसार नयाँ वर्षआगमनको अवसरमा भिडभाडको माहौल बढ्नसकक्ने र यसवीचमा संक्रमणको रफ्तार थप फैलिने  अवस्थालाइ दृष्टिगत गर्दै रात्रिकालीन कर्फ्यु आदेश जारी गर्न लागिएको जनाएकोछ । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

पछिल्लो वितेको २४ घण्टामा नयाँदिल्लीमा मात्र ओमिक्रोनका २९० नयाँ संक्रमित पहिचान ुनुो अलावा दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा बढि ररहेको बताइएकोछ । त्यस्तै वितेको २४ घण्टामा पूरै भारतभर ७ हजारभन्दा धेरै नयाँ संक्रमितको पहिचान भएको जनाइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930