शुक्रबार, बैशाख ७, २०८१

नेपालमा थप एक जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण

काठमाडौं पुस ७ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोभिड संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जनाएको छ। पछिल्लो समय विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको ओमिक्रोन भेरियन्टको संक्रमणको रफ्तार अन्र्तगत नेपालमा अहिलेसम्म जम्मा ३ जनामा भेटिएको जनाएको छ।

त्यस्तै मन्त्रालय ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिदै संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930