शनिबार, बैशाख ८, २०८१

देशभर ४,८६४ जनामा कोभिडको संक्रिय संक्रमण , २ को मृत्यु

काठमाडौ पुस १४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको पछिल्लो २४ घण्टामा थप २२० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ६हजार ४३३ जनाको पीसीआर परीक्षणको क्रममा २०९ १हजार १७५ जनाको एन्टीजेन परीक्षणको क्रममा ११ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना संक्रमित कोभिड मुक्त भएको जनाउदै मन्त्रालयले यसवीचमा २ जनाको मृत्यु भएको जानकारी दिएको छ भने जानकारी दिएको छ भने पछिल्लो समय देशभर ४हजार८६४ जनामा कोभिडको संक्रिय संक्रमण रहेको जनाएको छ।