शुक्रबार, बैशाख ७, २०८१

देशभर थप १६७ जनामा कोभिड संक्रमण

काठमाडौ पुस १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा देशभर थप १६७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा उल्लेति सख्यामा संक्रमितको पहिचान भएको जानकारीदिएको हो ।

 साथै मन्त्रालयले यसवीचमा २२६ जना संक्रमित कोभिड मुक्त भएको जानकारििददै यहि अवधीमा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी दिएको छ भने देशभर ४ हजार ९७८ जनामा कोभिडको सक्रिय संक्रमण रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930