शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं उपत्यकाका १४६ सहित २८० जनामा कोभिड संक्रमण ,२ को मृत्‍यु

काठमाडौं मंसिर २२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६ सहित २८० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार १ सय ६८ जानाको पीसीआर ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआर तर्फ परीक्षण २५५ र एन्टीजेन तर्फ २५ जना गरी कुल २८० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ६६ जना संक्रमण मुक्त भएको जनाउँनुको अलावा २ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै काठमाडौं उपत्यकाको हकमा भने काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930