शनिबार, बैशाख ८, २०८१

कांग्रेस महाधिवेशन: को-कसले फिर्ता गरे आ-आफ्नो उम्मेदवारी मनोनयन[नामावली सहित]

काठमाडौं मंसिर २६ ,
नेपाली कांग्रेसको राजधानीमा जारी १४औँ महाधिवेशनअन्तर्गत शनिवार केन्द्रीय समितिको पदाधिकारी लगायत केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गराएको उम्मेदवारमध्ये दुइ पदाधिकारी सहित ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार यसरी आआफ्नो उम्मेदवारी फिर्ता गर्नेहरुमा सभापतिका उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका युवराज न्यौपाने , सहमहामन्त्रीका लागि उम्मेदवारी मनोनयन दिएका सुरेन्द्र चौधरी रहेका छन । निर्वाचन समितिका अनुसार यसरी आफ्नो उम्मेदवारी मनोनयन फिर्ता गर्ने केन्द्रीय सदस्यका उम्मेदवारहरुमा क्रमस :   १ जङ्गीलाल राय
२ सञ्जयकुमार यादव
३ गोविन्दराज बोहरा
४ जुनाकुमारी दानी
५ दीपक अधिकारी
६ भीमार्जुन आचार्य
७ इन्दिरा थापा
७ गणेशकुमार मण्डल
८ बिना पौडेल
९ भक्तबहादुर बलायर
१० माया राना,
११ मीन विश्वकर्मा दलित
१२ सीताराम महतो मधेशी
१३ गोपीलाल विक
१४ मीनाकुमारी थापा
१५ विष्णु पौडेल
१६ अनु गुरुङ
१७ शकुन्तला थापा
१८ महेशकुमार कोर्मोचा
१९ सिंहबहादुर राना
२० सङ्गीता मण्डल
२१ सीता पौडेल
२२ कमलप्रसाद भुसाल
२३ उमेशकुमार बस्नेत
२४  माधवप्रसाद आचार्य
२५ केशवबहादुर चन्द
२६  राजुराज जोशी 
२७ बिमल धमला
२८  नीरबहादुर विक
२९ गजेन्द्रबहादुर हमाल
३० रवीन्द्रमान श्रेष्ठ
३१ दामोदर भुसाल
३२ हरिमोहन भण्डारी
३३ गणेशबहादुर खत्री
३४ लोकप्रसाद सङ्ग्रौला
३५ महेश नेपाली
३६ बाला अधिकारी
३७ मुरारिप्रसाद आचार्य
३८ डा खगेन्द्र पाण्डव अधिकारी
३९ देवराज भट्टराई
४० टेकनारायण महतो
४१ राजेन्द्र जैसवाल
४२ पार्वती शाह
४३ इस्तियाक मोहमद खाँ
४४ वीरवल राई
४५ केशव थापा
४६ माया क्षेत्री बराल
४७ भूमिप्रसाद राजवंशी
४८ प्रकाश महर्जन
४९  रोहित विश्वकर्मा
५०  टेकनारायण पाण्डे
५१ देवीप्रसाद चौधरी
५२ उत्तमप्रसाद चापागाइँ
५३ युवराज गुरुङ
५४  तीलप्रसाद सुब्बा
५५ राजु गोर्खाली रहेका  छन ।