शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस महाधिवेशन: दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा देउवा प्रष्ट बहुमत सहित निर्वाचित

काठमाडौं मंसिर २९,
नेपाली काँग्रेसको १४औँ महाधिवेशन मार्फत पार्टी सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । पहिलो चरणमा विधानत व्यवस्था अनुरुप सभापतिमा निर्वाचित हुन आवश्यक मत नपुगेसंगै मंगलवार भएको दा्स्रो चरणको निर्वाचनबाट सभापतिका उम्मेदवार देउवाले आफ्ना निकटम प्रतिस्पर्धी डा. शेखर कोइरालालाइ ८७९ मतान्तरमा पराजित गर्दै देउवा सभापतिमा विजयी भएको हो ।

कुल खसेको ४६ सय २३ मत मध्ये सभापतिमा निर्वाचित देउवाले २७३३ मत प्राप्त गर्दै गर्दा डा कोइरालाले १८५५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै ३५ मत बदर भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930