बुधबार, बैशाख १२, २०८१

काँग्रेस महाधिवेशनमा सहभागी हुने ४७ सय ४३ जनाको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं मंसिर २४ ,
नेपाली कांग्रेस केन्द्ीय निर्वाचन समितिले १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको आधिकारिक र अन्तिम नामावली प्रकाशित गरेको छ। समितिले प्रकाशित गरेको नामावली सुचीमा देशका १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जनाको नामावली रहेको छ ।

यस्तो छ प्रकाशित अन्तिम नामावलीको सूची: