बिहिबार, बैशाख १३, २०८१

काँग्रेस केन्द्रीय खुला सदस्यको प्रारम्भिक मतपरिणाम आउन अझै समय लाग्ने

काठमाडौं पुस ३ ,
नेपाली काँग्रेस केन्द्रीय समितिमा प्रतिनिधीत्व गर्ने खुला समूहका ३५ केन्द्रीय सदस्यहरुको पार्टी मुख्यालमा विहानदेखि जारी मत गणना जारी रहे पनि प्रारम्भिक मतपरिणाम    भने आइसकेको छैन ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहानदेखिनै विभिन्न १२ वटा समूहमा मतगणना जारी रहेपनि उम्मेदवारको सख्या निकै अर्थात ९९ जना रहेका कारण प्रारम्भिक नतिजा आउन केही समय लाग्ने जानकारी दिएको छ।

त्यस्तै यसअघि काँग्रेस १३ सदस्यीय केन्द्रीय पदाधिकारीको मत परिणाम भने सार्वजनि भइसकेको छ भने केन्द्रीय कोषाध्यक्षको जिमेवारी भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित गर्ने काँग्रेसको विधानत व्यवस्था रहेको छ ।

यस्तो काँग्रेस केन्द्रीय खुला सदस्यका उम्मेदवार सूची: