मङ्लबार, बैशाख ११, २०८१

आज साँझ सम्मा काँग्रेसका ३५ जना खुला सदस्यको अन्तिम मत परिणाम सार्वजनिक हुने

काठमाडौ पुस ४,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना आज पनि जारी रहेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज साँझ समममा चुनावी मैदाना रहेको ९९ जना उम्मेदवारमध्ये निर्वाचित हुने ३५ जना खुालकेन्द्रीय सदस्यको सूची सार्वजनिक हुने संभावना औल्याएको छ ।
प्राप्त पछिल्ले जानकारी अनुसार शनिवार बिहान ११ बजदेखि विभिन्न १३ वटा समूहमा पार्टी केन्द्रीय कार्यालय जारी मतगणनाको पछिल्लो  प्रारुप निम्नानुसार रहेको निर्वाचन समितिले जनाएको छ ।

यस्तो छ पछिल्लो मत परिणाम: