बिहिबार, चैत्र १५, २०८०

आइतबार सार्वजनिक बिदा

काठमाडौं पुस २,
मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतवार मनाइने उधौली पर्व र योमरी पून्ही– र धान्य पूर्णिमाका अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले आज जारी सूचनामा उल्ल्ेख गरिएको छ ।