शनिबार, माघ १५, २०७८

३१६ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं मंसिर १५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३१६ जना कोभिड संक्रमितको पचिान भएके जनाएको छ । देशभरका विभिन्न् प्रयोगशालामा गरिएको १० हजार ९१९ पीसीआर र एक हजार ८०८ जनाको एन्टीजेन परीक्षणको क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पहिचान   भएका संक्रमितसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ भने २५९ जना संक्रमित निको भएसंगै निको हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ।

यसवीचमा ३ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको जानकारी दिदै मन्त्रालयले १२० जनाको आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930