शनिबार, माघ १५, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट काठमाडौंमा शुरु

काठमाडौं मंसिर १५,
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । तीन राप्रपाबीच एकता भएपछि राजधानीस्थित भृकुटीमण्डपमा आजबाट पार्टीको पहिलो महाधिवेशन शुरु भएको हो ।

३ दिन सम्म चल्ने महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले आआफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
करिव चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले १४७ कार्य समितिले चयन गर्ने छ । यसक्रममा लिङ्देनलाई अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ भने अर्का अध्यक्ष पशुपति शम्शेर राणा भने तटस्थ बस्ने बताउनुहुँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताउनुभएको छ ।

यसैगरी अध्यक्ष थापालाई नेताहरु बुद्धिमान तामाङ, उद्धव पौडेल, दीपक बोहोरा, ध्रुव प्रधान, रोशन कार्की र भुवन पाठकको समर्थन रहेको छ । आजबाट शुरु भएको महाधिवेशन दिनसम्म चल्नेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930