आइतवार, जेष्ठ ८, २०७९

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थापा २१ वर्षपछि पक्राउ

काठमाडौं मंसिर २४ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।

८ वर्षीया बालिकालाई तत्काल २० वर्षीय थापाले २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी करणी गर्न नदिएमा मारिदिने र दिएमा १० रुपैयाँ दिने भनि जवरजस्ती करणी गरेको मुद्दामा उनी उपर अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930