शुक्रबार, बैशाख ७, २०८१

घोषित मतपरिणाम प्रति संस्थापन समूहका उम्मेदवार गच्छदारको असहमति, पुन: मतगणनाको माग

काठमाडौं पुस १,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनाको अन्तिम परिणाम गएराती सार्वजनिक भएको छ । घोषित सार्वजनिक मतपरिणाम अनुसार संस्थापन समूहका उपसभापतिका प्रत्यासी विजयकुमार गच्छदार दुई मतान्तरमा भएसंगै घोषित मतपरिणाम प्रति असहमति जनाउँदै उहाँले पुन मतगणनाको माग  सहित निर्वाचन समितिमा आवेदन दिएका छन ।

देउवा समूहका उम्मेदवार गच्छदार कोइराला प्यानलका उम्मेदवार गुरुङसँग दुई मतले पराजित भएको हो । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत प्राप्त गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930