काठमाडौं मंसिर २९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २८० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीरआर परीक्षणको क्रममा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणको क्रममा २८ जना गरी उल्लेखित सख्यामा संक्रमितको पशिचान भएको हो ।
त्यस्तै मन्त्रालयले वितेको २४ भण्टामा ३सय जना संक्रमित संक्रमणमुक्त भएको जानकारी दिनका् अलावा ६ जनाको मृत्यु भएको जानकारी दिएकोछ । साथै पछिल्लो समय देशभर कोभिडका सक्रिय संक्रमित रहेकोजनाउनुको अलावा आज पहिचान भएका संक्रमित मध्ये ११८ जना संक्रमित काठमाडौं उपत्यकाको रहेको जनाएको छ ।