बिहिबार, बैशाख ६, २०८१

१ न प्रदेश, कर्णाली र सुदूरपश्चिमको प्रदेशका प्रदेश प्रमुखको पदमुक्तिको लागि सिफारिस

काठमाडौ कार्तिक २३ , 

सोमबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले प्रदेश प्रमसख परिवर्तनका लागि सिफारिस गरेका प्रदेश प्रमुखहरुमा क्रमस प्रदेश १, का प्रदेश प्रमुख सोमनाथ अधिकारी कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमको प्रदेशका प्रमुख गंगाप्रसाद यादवलाइ पदमुक्त गर्दै रिक्त हुने प्रदेश प्रमुखमा प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्न सिफारिस गरिएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031