मङ्लबार, बैशाख ११, २०८१

सिन्धुपाल्चोक काँग्रेस क्षेत्र न. २ को प्रदेश प्रतिनिधीमा युवा नेता नेपाल निर्वाचित

गणेश नेपाल

काठमाडौं मंसिर १०,
नेपाली कांग्रेसमा १४औं महाधिवेशन अन्र्तगत बुधवार सम्पन्न सिन्धुपाल्चोक क्षेत्र न २ को प्रदेश ‘क’ को प्रदेश प्रतिनिधी पदमा विगत २ दशक देखि निरन्तर काँग्रेस राजनितिमा सक्रिय युवा व्यक्तित्व गणेश नेपाल निर्वाचित भएका छन ।

 सिन्धुपाल्चोक काँग्रेसको सि क्षेत्र न २ को प्रदेश ‘क’ को प्रदेशको निर्वाचनमा युवा नेता नेपालले १४४ मतप्राप्त गर्दै निर्वाचित हुँदै गर्दा निकटम प्रतिस्प्रर्धी रामहरी न्यौपानेले १२६ मत प्राप्त गरेका थिए ।

ने त्यस्तै निर्वाचित उम्मेदवारद्दयले अवको जिम्मेवारी भनेको सिन्धुपाल्चोक काँग्रेसलाइ आसन्न् तीनै तहको निर्वाचनको क्रममा विपक्षी संग हुने प्रतिस्प्रर्धाको क्रममा थप शशक्त बनाउँदै विजय बनाउनु रहेको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031