शुक्रबार, बैशाख १४, २०८१

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौ मंसिर ८,
राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको आज बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघले जनाएके छ । का महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पाले नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका महासचिवको जिम्मेवारी समेत सम्हालीसकेका छन ।