शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ लक्ष्मीपूजा २०७८ को शुभ साईत

काठमाडौं कार्तिक १८,
तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने बरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । ज्यो. सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साईत १८ गते साँझ १७ः५५ बजेदेखि १८ः५३ बजेभित्र रहेको जनाउनुभएको छ ।

त्यस्तै उहाँले पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैले पूजा लक्ष्मीपूजा गर्नसकिने विधि, यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुनसकेन भने मानसिक पूजा गर्नसकिने विधिलगायतका बारेमा पनि उहाँले बताउनु भएको छ । उहाँले दिनु भएको थप जानकारी भिडियो हेरेर जानकारी लिनसक्नु हुनेछ ।