शुक्रबार, बैशाख ७, २०८१

मुलुकको ७७ मध्ये काठमाडौं र ललितपुर जिल्लामा मात्र पाँच सयभन्दा बढी सक्रिय कोभिड संक्रमित

काठमाडौं मंसिर ४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको ७७ जिल्ला मध्ये पछिल्लो समय दुई जिल्लामा मात्र कोभिडको पाँच सय बढी सक्रिय संक्रमित रहेको जनाएको छ । यसरी ५ सय भन्दा कोभिड संक्रमित रहेको जिल्लामा उपत्यकाका काठमाडौं र ललितपुर जिल्ला रहेको जनाएको छ।
मन्त्रालयले काठमाडौंमा ५१२ र ललितपुरमा ५५७ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

त्यस्तै बाँकी आठ वटा जिल्ला क्रमस मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिदै बाँकी जिल्लामा कोभिड संक्रमणका बिरामी क्रमस न्यून हुँदै गएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031