शुक्रबार, चैत्र १६, २०८०

महाधिवेशन प्रतिनिधिमा युवा नेता प्रजापति निर्वाचित

काठमाडौं मंसिर ८,
काठमाडौं काँग्रेस क्षेत्र न। ६ को मङ्गलवार सम्पन्न महाधिवेशन प्रतिनिधिमा उम्मेदवार युवा नेता सानुकाजी प्रजापति अध्याधिक बहुमतले निर्वाचित भएका छन । नेता प्रजापतीले १९० मत प्राप्त गर्दै विजय हुनुभएको हो। यस क्षेत्रको सभापतिमा काँग्रेस कृष्णप्रसाद सिटौला निकटका श्याम खड्गी दोस्रोपटक निर्वाचित भएका छन् ।