शुक्रबार, बैशाख ७, २०८१

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार

काठमाडौं कात्तिक २६,
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफु नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले माओवादीका शालिकराम जमकट्टेललाइ आर्थिक मामिला तथा योजना मन्त्रालय र कांग्रेसका निमा लामालाइ स्वास्थ्य मन्त्रालको जिम्मेवारी दिदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नव नियुक्त मन्त्रीद्दयले विहिवारनै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031