शुक्रबार, बैशाख ७, २०८१

प्रजातन्त्रका पिता स्व : सिंहको जन्म दिवसको अवसरमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै

काठमाडौं कार्तिक २४,

प्रजातन्त्रका पिता लौह पुरुष गणेशमान सिंहको आज १ सय ७ औँ जन्म जयन्तीको अवसरमा उहाँको  शालिकमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका  स्व: सिंहका सुपुत्र तथा कांग्रेसका नेता प्रकाशमान सिंह , र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको शालिकमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै स्व : सिंहका बुहारी महिला नेत्रृ श्रीजना सिंह ।